Connect IPS
IME Life

रामधुनि नगरपालिकामा एलआइसी नेपालको बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालले रामधुनि नगरपालिका –२ शिवनगर, सुनसरिमा “बीमा सचेतना कार्यक्रम संचानल गरेको छ । उतm कार्यक्रममा कोशी प्रदेश प्रमुख रीतेस राज रेग्मी तथा एलआइसी नेपालका कर्मचारीहरु, एजेन्सि म्यानेजर तथा अभिकर्ताहरुको उपस्थिति थियो

कार्यक्रममा कम्पनकिो तर्फबाट “ जीवन बीमाको स्वामित्व ग्रहण गरौ “ अजम्बरी कोही छैन । बुढो सबैले हुनु पर्छ“ जस्ता सन्देश हरु राखि कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो । कार्यक्रममा कम्तिमा १५० जनाको सहभागिता रहेको थियो । ऐजन्सि म्यानेजर जितेन्द्र नायकले जिवन बीमाको आवश्यकता तथा यसको महत्वबारे जानकारी गराएका थिए ।

Prabhu
Crest

कोशि प्रदेश प्रमुख रेग्मीले जीवन बीमाको स्वामित्व ग्रहण गा्रहक बाट नभएको र जीवन बीमा भनेको सम्पति हो । रातो लाल पुर्जा मात्रै सम्पति होइन तथा घर बनाउने, रग लगाउने सल्लाह भए जस्तो जीवन बीमा योजना खरिद गर्ने बिषयमा घर परिवारमा सल्लाह हुनु पर्ने प्रकाश पारेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS