IME Life New

दर्जन् जलविद्युत आयाेजनामा सञ्चय काेषकाे ६० अर्ब रुपैयाँ लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं ।  कर्मचारी सञ्चय कोषले जलविद्युत परियाेजनाका लागी मात्र ६० अर्ब रूपैयाँ लगानी गरेकाे छ। ६२ वर्षमा प्रवेश गरेकाे काेषले गत आर्थिक वर्ष २०७९/८० काे असार मसान्तसम्ममा १२ वटा ठूला जलविद्युत आयाेजनाहरुमा ६० अर्ब रुपैयाँ लगानी गरेकाे हाे ।

यसैगरी काेषले १६ वटा बैंक तथा वित्तीय संस्थामा १० अर्ब रूपैयाँ लगानी गरेकाे छ। भाैतिक पूर्वाधारका क्षेत्रमा २० वटाभन्दा बढी ठूला विकासे आयोजनामा करिब २७ अर्ब बराबर रूपैयाँ लगानी गरेको काेषका प्रशासक जितेन्द्र धितालले जानकारी दिएका छन्।

Esewa
Crest

गत आर्थिक वर्ष २०७९/८० सम्ममा कोषको कुल पाँच खर्ब १२ अर्ब चार करोड रूपैयाँ बराबरको स्रोत रहेकामा पाँच खर्ब तीन अर्ब ७४ करोड रूपैयाँ बराबर लगानी गरेकाे छ। काेषमा गत आवसम्म २७ हजार छ सय कार्यालयका पाँच लाख ८२ हजार योगदानकर्ता छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS