IME Life New

सञ्चयकाेषले अब याेगदानकर्ताकाे दम्पत्तीलाई नै घातक राेग उपचार सुविधा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । कर्मचारी सञ्चय काेषले अबदेखि स्वास्थ्य उपचार सुविधा अन्तर्गत याेगदानकर्ताकाे दम्पत्तीलाई नै सुविधा उपलब्ध गराउने भएकाे छ।स्थापनाको ६२ औं वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब यस्तो सुविधा योगदानकर्ताका दम्पतीलाई उपलब्ध गराउनेछ।

कोषले सञ्चयकर्तालाई साधारण राेगकाे उपचारका लागी प्रत्येक आर्थिक वर्षमा एक लाख रूपैयाँसम्मको उपचार खर्च दाबी भुक्तानी गर्दै आएकाे थियाे । यसैगरी घातक रोगको हकमा सेवा अवधिभर अधिकतम १० लाख रूपैयाँसम्मको स्वास्थ्य उपचार खर्च साेधभर्ना गर्दै आएकाे थियो। नयाँ याेजना लागू भएसँगै अब यस्तो सुविधा दम्पतीका लागि पनि लागू हुने कोषले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS