IME Life New

सन नेपाल लाइफद्धारा दैलेख र सुर्खेतमा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा सम्बन्धी स्थानीय सरोकारवालासँंग अभिमुखीकारण कार्यक्रम संचालन गरिरहेको छ । कम्पनीको कर्णाली प्रदेश कार्यालयले भदौ २६ गते गुरास गाउँपालिका दैलेख तथा भदौ २७ गते बराहताल गाउँपालिका. सुर्खेतमा सम्पन्न गरेको हो
उक्त कार्यक्रम गाउँपालिकाका अध्यक्षको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । साथै कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गुरास गाउँपालिका वडा नं. ४, घोडावास दैलेखको नेपाल राष्ट्रिय आधारभुत विद्यालय घोडावास, दैलेख तथा बराहताल गाउँपालिका वडा नं. ८, कुन्नीकोट, सुर्खेतको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा आधुनिक पानी छान्ने फिल्टर जडान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS