काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी प्रमुखमा मिन बहादुर बोहरा नियुक्त भएका छन् । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले बोहरालाई डिसीइओ पदमा नियुक्त गरेको हो । उनलाई भदौ १७ गतेदेखि लागु हुने गरी नियुक्त गरेको हो ।
1693800212086मिर्मिरे लघुवित्तको डिसीइओमा बोहरा नियुक्त

















