IME Life New

मिर्मिरे लघुवित्तको डिसीइओमा बोहरा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी प्रमुखमा मिन बहादुर बोहरा नियुक्त भएका छन् । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले बोहरालाई डिसीइओ पदमा नियुक्त गरेको हो । उनलाई भदौ १७ गतेदेखि लागु हुने गरी नियुक्त गरेको हो ।

1693800212086

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS