काठमाडौं । सानिमा बैंकले भोलि भदौ १४ गते सार्वजनिक बिदाको दिन समेत बैंकिङ सेवा प्रदान गर्ने भएको छ । सरकारले भोलि बिहिबार रक्षाबन्धन तथा गाईजात्राको अवसरमा देशभर सार्वजनिक बिदा दिएपनि यस बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सेवा प्रदान गर्ने जनाएको छ । बैंकले सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरु मार्फत सेवा दिने जनाएको छ ।
भोलि बिदाको दिनमा सानिमा बैंकले सातै प्रदेशका यी शाखाबाट सेवा दिने
![](https://insurancekhabar.com/wp-content/uploads/2019/07/1496814292sanimabank-mlogo.gif)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)