IME Life New

भोलि बिदाको दिनमा सानिमा बैंकले सातै प्रदेशका यी शाखाबाट सेवा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले भोलि भदौ १४ गते सार्वजनिक बिदाको दिन समेत बैंकिङ सेवा प्रदान गर्ने भएको छ । सरकारले भोलि बिहिबार रक्षाबन्धन तथा गाईजात्राको अवसरमा देशभर सार्वजनिक बिदा दिएपनि यस बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सेवा प्रदान गर्ने जनाएको छ । बैंकले सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरु मार्फत सेवा दिने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS