IME Life New

राम प्रसाद र सरस्वतिले छोराको जन्मदिनमा दिए १४ लाखको बीमा पोलीसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्नो सन्तानप्रति बुबा आमाको एउटै चिन्ता सदाबहार रहिरहन्छ त्यो हो शिक्षा हरेक बाबु आमाले आफ्नो सन्तान लाई उच्च शिक्षा गुणस्तरिय शिक्षा पाओस भन्ने सबैको सोच हुन्छ यसै सन्दर्भमा दमक निवासि बुबा राम प्रसाद गिरि र सरस्वति गिरिले छोरा कबिराज गिरिको भदौ ८ गते जन्मदिनको सो अबसर पारेर उच्च शिक्षाको लागि १४ लाख बराबरको बीमा बचत आईएमई लाइफको बाल उमंग उपहार स्वरुप प्रदान गरेका छन्।

उनीहरुले बीमा पोलेसी उपाहार पहिलो बर्सको मा दिएका हुन् । उक्त पोलिसी बिराटचोक शाखाखा प्रमुख यामनाथ दाहाल र बिराटचोक शाखा अन्तरगत इन्स्योरेन्स एडभाईजर राम गिरिको उपस्थितिमा हस्तान्तरण गरेको हो ।

Esewa
Crest

जिन्सी सामान वा गर, गहना,अनावस्यक पार्टी भोज भन्ने कुरा विकृति र विसंगति मात्र हुन्, जुन वस्तु दिउन जेल र खुवाउनजेल एकै छिन मात्रको खुसी हो, तर बीमा बचत पोलेसी हो, भोलि भावि सन्ततिको उच्च शिक्षाको ग्यारेन्टि भविश्य निर्माण, अभिभाबकको जोखिम न्यूनिकरण वुढेसकाल को साहारा समेत बीमा वचतले ग्यारेन्टी गर्ने भएको राम प्रसादले उक्त पोलिी उपहार छोरालाई दिएको बताउ ।

कम्पनीका एडभाईजर राम गिरिले राम्रो कार्यको थालनि गरेको भन्दै सन्सारमा कमाएर धनि कोहि पनि बन्न नसक्ने र कमाएको धनलाई सहि ब्याबस्थापन अथवा बीमा वचत समयमै गर्न सके मात्र धनि बन्न सकिने र अभिभाबकले सोचेको सपना साहाकार बन्ने कुरा दर्शाउदै बाबुलाई जन्मदिनको शुभकामना प्रदान गरे ।

साथै विराटचोक आइएमइ लाइकको शाखा प्रमुख याम नाथ दाहालले जन्म दिनको शुभ अवसरमा राम्रो कार्यको थालनी गरेकोमा बधाई दिदै जन्म दिनको शुभकामना समेत दिएका थिए । आज भोलि बीमा प्रतिको सकारात्मक सोच आम नागरिकमा बृद्धि हुदै गएकोले अनावश्यक खर्च कम गर्दै दिगो बचत भबिस्यमा हुने जोखिम को महत्व बारे जनचासो बढ्दै गएकोले बिबाह न्वारान ,एनिभर्सरि ,जन्मदिन मा बिमा पोलिसी उपहारको रुपमा दिन थालेको शाखा प्रमुख यामनाथ दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS