Connect IPS
IME Life

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूहको ३ लाख ३४ हजार ८७४ संस्थापक कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेश गर्न सक्नेछन्।

यसअघि बैंकले संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरेको थियो। तोकिएको ३५ दिनको अवधिमा संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरेको हो।

Prabhu
Crest

ईच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS