IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूहको ३ लाख ३४ हजार ८७४ संस्थापक कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेश गर्न सक्नेछन्।

यसअघि बैंकले संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरेको थियो। तोकिएको ३५ दिनको अवधिमा संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरेको हो।

Esewa
Crest

ईच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS