IME Life
GBIME

आज आइएमई लाइफको सर्वाधिक कारोबार हुँदा कस्तो देखियो फ्लोरसिट ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कारोबार शुरू भएको दोश्रो दिन नै आइएमई लाइफको कारोबारमा चहलपहल देखिन थालेको छ । आइतवार माथिल्लो रेञ्जबाट कारोबार खुलेकोमा आज सोमवार भने कम्पनीको  सर्वाधिक रकमको कारोबार भएको छ । सोमवार कम्पनीको बजार मूल्य ५ दशमलव ६५ प्रतिशतले वृद्धि हुँदै ६१५ दशमलव ३० मा बन्द भएको छ ।

सोमवारको फ्लोरसिट हेर्दा  ब्रोकर नम्बर ४२ बाट सर्वाधिक खरिद भएको छ । ब्रोकर नम्बर ४२ बाट कम्पनीको १० करोड ६८ लाख बराबरको खरिद हुँदा दोश्रोमा ब्रोकर नम्बर ३८ बाट ४ करोड २२ लाख बराबरको खरिद भएको छ।

Crest

त्यस्तै विक्री तर्फ ४९ नम्बर ब्रोकरबाट ४ करोड ७ लाख  र दोश्रोमा ५८ नम्बर ब्रोकरबाट ३ करोड ६४ लाखको शेयर विक्री भएको छ ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

6%

खुसी

18%

दु :खी

47%

अचम्मित

0%

उत्साहित

29%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS