Connect IPS
IME Life

सुनिलले छोरीको जन्मदिनमा दिए १८ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ । पैसा गरगहना, जिन्सी सामानहरु क्षणिक समयका लागि मात्रै हुने हुनाले आफ्नो भविष्यलाई पनि मध्यनजर गर्दै मानिसहरुले बीमा पोलिसी उपहार दिने प्रचलन भित्रिएको हो ।

यसैबीच क्यापासिटी रेस्टुरेन्ट बौद्ध ६ काठमाडौंका संचालक सुनिल तामाङले आफ्नी छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनले छोरी २ वर्ष पुगेको उपलक्ष्यमा एलआइसी नेपालको चाबहिल शाखाका अभिकर्ता रेजीना पौडेल मार्फत बाल सावाधिक जीवन बीमा प्लान अन्तर्गत १८ लाख बीमाङकको बीमा पोलिसी उपहार दिएका हुन् ।

Prabhu
Crest

सुनिल तामाङले महंगा गरगहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च भन्दा आफू र आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी आफ्नी छोरीलाई जीवन बीमा पोलिसी उपहार दिएको बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS