काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बबिता श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको असार १५ गते सम्पन्न भएको वार्षिक साधारण सभाले सञ्चालकमा श्रेष्ठलाई सर्वसम्मतिबाट नियुक्त गर्ने निर्णय गरेको थियो ।
श्रृजनशील लघुवित्तको सञ्चालकमा बबिता श्रेष्ठ नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2022/08/sirjansil-laghubitta.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)