काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बबिता श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको असार १५ गते सम्पन्न भएको वार्षिक साधारण सभाले सञ्चालकमा श्रेष्ठलाई सर्वसम्मतिबाट नियुक्त गर्ने निर्णय गरेको थियो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।