काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाका संचालक भानुभक्त निरौलाको राजिनामा स्वीकृत भएको छ । निरौलाले व्यक्तिगत कारण देखाई आफ्नो पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई कम्पनीको हिजो साउन ८ गते बसेको संचालक समितिको बैठकले साउन ८ गतेदेखि लागु हुनेगरी स्वीकृत गरेको हो ।
1690203353851महुली लघुवित्तका संचालक निरौलाको राजिनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2020/12/mahuli-1.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)