काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाका संचालक भानुभक्त निरौलाको राजिनामा स्वीकृत भएको छ । निरौलाले व्यक्तिगत कारण देखाई आफ्नो पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई कम्पनीको हिजो साउन ८ गते बसेको संचालक समितिको बैठकले साउन ८ गतेदेखि लागु हुनेगरी स्वीकृत गरेको हो ।
1690203353851महुली लघुवित्तका संचालक निरौलाको राजिनामा स्वीकृत












