Connect IPS
IME Life

आइएमई लाइफको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न भएको छ । उक्त तालिम भैरहवामा साउन ६ गते कम्पनीका कर्मचारीहरुको उपस्थितीमा सम्पन्न भएको हो । कम्पनीका १२० जना कर्मचारी, कम्पनीका विभागीय प्रमुख, शाखा प्रमुखहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालको पनि उपस्थिती रहेको थियो ।

शाखा प्रमुख, विभागीय प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा नेपाल बीमा प्राधिकरणका उप निर्देशक हृदयश्वर पण्डितले विस्तृत प्रशिक्षण दिएका थिए ।

Prabhu
Crest

गैर कानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिइयो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS