Connect IPS
IME Life

सूर्यज्योति लाइफ कर्मचारी संघ मधेश प्रदेशको भेला सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघ मदेश प्रदेशको भेला सम्पन्न भएको छ । बर्दिवासमा सम्पन्न भएको उक्त भेला कर्मचारी संघ मधेश प्रदेश संयोजक कुसेश्वर यादवको सभापतीत्वमा कार्यक्रम संचालन भएको हो । संचालित कार्यक्रममा प्रमुख अतिथीमा फीएन राष्ट्रीय समितीको मधेश प्रदेश प्रमुख सन्तोष कुमार चौधरी रहेका थिए ।

वशिष्ट अतिथिमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कर्मचारी संघ तथा नेपाल बीत्तीय संथा कर्मचारी संघको केन्द्रीय उपमहासचीव गिता बस्नेत तथा संघको बरीष्ठ उपाध्यक्ष सुमीत सिन्हा रहेका थिए ।

Prabhu
Crest

सो कार्यक्रम सूर्यज्योति कर्मचारी संघका केन्द्रीय सदस्य मुकेश पंडितको आयोजनामा सम्पन्न भएको हो । सो कार्यक्रममा केन्द्रीय कार्य समितीले सदैव कम्पनीको प्रगती र कर्मचारीहरूको हकहीतको रक्षामा सधैभरि लागि रहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS