Connect IPS
IME Life

हिमालयन लाइफको संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा रहेको ५१ हजार ४५० कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको हो ।

कम्पनीले बिक्रि गर्न लागेको उक्त शेयरको न्यूनतम मूल्य ३१० रुपैयाँ तोकेको छ । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना जारी भएको ३५ दिनभित्र कम्पनीमा लिखित रुपमा जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ । कम्पनीले तोकेको समयभित्र संस्थापक शेयरधनीहरुबाट कुनै लिखित प्रस्ताव नआएको अवस्थामा अन्य खरिदकर्तालाई उक्त शेयर बिक्रि गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS