IME Life New

फुल कुमारले नातिनीको जन्मदिनमा दिए १५ लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो । यसैबीच इलाम नगरपालिका ७ का फुल कुमार सेर्माले आफ्नो नातिनीको जन्मदिनमा बीमा पोलिसी उपहा दिएका छन् ।

उनले नातिनीको उच्च शिक्षाको लागि बचतको सुरुवात हुने हेतसले १५ लाखको बीमा पोलिसी उपहार दिएर जन्मदिन मनाएका छन् । उनले नानिको सुस्वास्थ र दिर्घायुको शुभकामना दिँदै नेपाल लाइफबाट बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

जन्मदिन मनाउने नाममा गरिने फजुल खर्चले भोलिको भविष्य सुनिश्चित हुने हेतुले उनले नातिनि नवीन सुन्दर सेर्माको छोरिको उच्च शिक्षाको बचत साथै सुरक्षाको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी इलाम शाखाबाट १५ लाखको बीमा पोलिसी गराई उपहार दिएको इलाम शाखाका शाखा प्रमुख राजु अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS