Connect IPS
IME Life

मनपतिले श्रीमतीको जन्मदिनमा दिए २० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

पोखरा । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । यही अवसरमा माछापुच्छ्रे पार्टी प्यालेस पोखरा २५ हेमजाका संचालक मनपति तिम्सीनाले श्रीमतीलाई जन्म दिनको अवसर पारेर बीमा पोलीसा उपहार दिएका छन ।

उनले आफनी श्रीमती मनु तिम्सीनाको असार २९ गते परेको जन्म दिनको अवसर पारेर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा पोलीसी उपहार दिएका हुन । तिम्सीनाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि. पोखरा–२ शाखाबाट २० लाखको अग्रीम भुक्तानी बीमा योजना अन्तर्गत धनपति बिमा योजना खरिद गरेको पोखरा रिजनका क्षेत्रिय प्रबन्धक विनोद प्रसाद त्रिपाठीले जानकारी दिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS