Connect IPS
IME Life

दिनेश उप्रेतीले श्रीमतीको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । यही अवसरमा चाबहिल शाखा कार्यालय अभिकर्ता दिनेश उप्रेतीले आफ्नो श्रीमती बिमला अधिकारीलाई जन्मदिनको अवसर पारेर जिवन बीमा पोलिसी उपहार दिएका छन ।

उप्रेतीले जीवनसंगिनी बिमलाको जन्मदिनको विषेश दिन पारेर उपहार स्वरुप ५ लाख बीमाङकको जीवन बीमा दिएका हुन । उनले एशियन वार्षिक धनलाभ बीमा योजना उपहार दिएका हुन् ।

Prabhu
Crest

एशियन लाइफ इन्स्योरेन्स कम्पनी चाबहिल शाखाबाट जीवन बीमा पोलिसी खरिद गरी जन्म दिनको अवसरमा बीमा हस्तान्तरण गरेका उप्रेतीले महंगा गरगहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च भन्दा आफू र आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी जीवन बीमा पोलिसी उपहार दिएको बताए ।

उक्त कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्सको चाबहिल शाखा कार्यालयका एजेन्सी म्यानेजर, अभिकर्ता कर्मचारीहरुको उपस्थिती रहेको शाखा प्रबन्धक अशोकराज गिरीले जानकारी दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS