IME Life New

प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको भोलि असार २९ गतेदेखि शेयर कारोबार रोक्का रहने भएको छ । प्रभु लाइफ र महालक्षी लाइफले भोलि असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै कम्पनीको शेयर कारोबार रोक्का हुने भएको हो । संस्थाहरु एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम संस्थाको शेयर मिलान, धितोपत्र पुन दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि असार २९ गतेदेखि लागु हुने गरी शेयर कारोबार रोक्का हुने भएको हो ।

1689223797882

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS