Connect IPS
IME Life

सामुदायिक लघुवित्तमा ६ जना संचालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको असार २२ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट ६ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा संस्थापक समुह तर्फबाट हिरालाल विश्वकर्मा, भुपेन्द्र गोपाल श्रेष्ठ, नन्द कुमार महर्जन र राजेश्वर अधिकारी हुन् भने सर्वसाधारण समुहका तर्फबाट नविन शर्मा र निर्मला नेपाल निर्विरोध निर्वाचित भएका हुन् ।

1688881351479

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS