IME Life New

सामुदायिक लघुवित्तमा ६ जना संचालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको असार २२ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट ६ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा संस्थापक समुह तर्फबाट हिरालाल विश्वकर्मा, भुपेन्द्र गोपाल श्रेष्ठ, नन्द कुमार महर्जन र राजेश्वर अधिकारी हुन् भने सर्वसाधारण समुहका तर्फबाट नविन शर्मा र निर्मला नेपाल निर्विरोध निर्वाचित भएका हुन् ।

1688881351479

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS