Connect IPS
IME Life

सिवाईसी नेपाल लघुवित्तको शेयर सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साविक आँधिखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्त संस्थाबीच मर्जर हुँदा कायम हुन आएको शेयर सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाामबाट सूचिकृत भएको छ ।

१ः०.७० अनुपातमा कायम हुन आएको १० लाख ८२ हजार ९ सय कित्ता शेयर सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट सूचीकृत भएको हो । अब कम्पनीको शेयर भोलि सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Prabhu
Crest

मर्जरपछिको पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेन्जले १ हजार १७१ रुपैयाँ ८५ पैसा मूल्य रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ । त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर फुकुवा भएको छ ।

1688291696001

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS