IME Life New

सिवाईसी नेपाल लघुवित्तको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साविक आँधिखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्त संस्थाबीच मर्जर हुँदा कायम हुन आएको शेयर सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाामबाट सूचिकृत भएको छ ।

१ः०.७० अनुपातमा कायम हुन आएको १० लाख ८२ हजार ९ सय कित्ता शेयर सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट सूचीकृत भएको हो । अब कम्पनीको शेयर भोलि सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Esewa
Crest

मर्जरपछिको पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेन्जले १ हजार १७१ रुपैयाँ ८५ पैसा मूल्य रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ । त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर फुकुवा भएको छ ।

1688291696001

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS