Connect IPS
IME Life

जिल्ला प्रशासन कार्यालयलाई बिरेन्द्रनगर लघुवित्त कर्मचारी मञ्चले बुझायो ज्ञापन पत्र

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माइक्रोफाइनान्स एसोसिएसन नेपाल र सुर्खेत जिल्लामा सञ्चालिन बिभिन्न लघुबित्त बित्तीय संस्थामा आबद्ध कर्मचारी हरुको छाता संगठन बिरेन्द्रनगर लघुबित्त कर्मचारी मञ्चको तर्फबाट जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । हाल विद्यामान लघुबित्त वित्तीय सस्थाको बिरुद्धमा लघुबित्त संस्था बिरुद्ध संघर्ष समिति नामक समुहको नाममा भएको बिरोधि गतिविधि र सो बाट कर्मचारी तथा लघुबित्त संस्थाहरुलाई परेको प्रभाब सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा शान्ती सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

सो कार्यक्रम जिल्लामा गठित बिरेन्द्रनगर लघुबित्त कर्मचारी मञ्चको मुख्य नेतृत्वमा भएको थियो भने बिरेन्द्रनगर लगायत आसपसका स्थानिय तहमा सन्चालिन लघुबित्तका कर्मचारी हरुको उल्योखनिय उपस्थिती रहेको थियो प्रमुख जिल्लाअधिकारी मार्फत प्रधानमन्त्री तथा नेपाल सरकारको ध्यानकार्षण गराउने उक्त कार्याक्रमको उदेश्य रहेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS