IME Life New

जिल्ला प्रशासन कार्यालयलाई बिरेन्द्रनगर लघुवित्त कर्मचारी मञ्चले बुझायो ज्ञापन पत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माइक्रोफाइनान्स एसोसिएसन नेपाल र सुर्खेत जिल्लामा सञ्चालिन बिभिन्न लघुबित्त बित्तीय संस्थामा आबद्ध कर्मचारी हरुको छाता संगठन बिरेन्द्रनगर लघुबित्त कर्मचारी मञ्चको तर्फबाट जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । हाल विद्यामान लघुबित्त वित्तीय सस्थाको बिरुद्धमा लघुबित्त संस्था बिरुद्ध संघर्ष समिति नामक समुहको नाममा भएको बिरोधि गतिविधि र सो बाट कर्मचारी तथा लघुबित्त संस्थाहरुलाई परेको प्रभाब सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा शान्ती सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

सो कार्यक्रम जिल्लामा गठित बिरेन्द्रनगर लघुबित्त कर्मचारी मञ्चको मुख्य नेतृत्वमा भएको थियो भने बिरेन्द्रनगर लगायत आसपसका स्थानिय तहमा सन्चालिन लघुबित्तका कर्मचारी हरुको उल्योखनिय उपस्थिती रहेको थियो प्रमुख जिल्लाअधिकारी मार्फत प्रधानमन्त्री तथा नेपाल सरकारको ध्यानकार्षण गराउने उक्त कार्याक्रमको उदेश्य रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS