Connect IPS
IME Life

सहाकारीहरुलाई ३० दिनभित्र साधारणसभाको जानकारी सहित विवरण पेश गर्न काठमाडौं महानगरको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रत्येक सहकारी संस्थाहरुलाई साधारण सभाको जानकारी, लेखापरिक्षणको प्रतिवेदन तथा तोकिएको विवरण पेश गर्न निर्देशन दिएको छ । महानगरले यो सूचना जारी भएको ३० दिनभित्र सहरकारी विभागमा विवरण पेश गर्न निर्देशन दिएको हो ।

काठमाडौं महानगरपालिकाको सहारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारणसभा प्रत्येक आ.व. समिएको ६ महिनाभित्र बोलाउनुपर्ने नियम रहेको छ । साथै दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आ.व. को लेखा परीक्षण गराई विवरणहरु बुझाउनुपर्ने नियम रहेको छ । ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरु, दफा ८१ ले सजाय, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था गरेको छ ।

Prabhu
Crest

महानगरले यहि ऐनभित्र रहि तोकिएको विवरण पेश गर्न सहकारीलाइ अनुरोध गरेको हो । यहि विवरण पेश नगरेको खण्डमा कानून बमोजिम कारबाही गरिने महानगरले जनाएको छ ।

May be an image of text

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS