IME Life New

सहाकारीहरुलाई ३० दिनभित्र साधारणसभाको जानकारी सहित विवरण पेश गर्न काठमाडौं महानगरको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रत्येक सहकारी संस्थाहरुलाई साधारण सभाको जानकारी, लेखापरिक्षणको प्रतिवेदन तथा तोकिएको विवरण पेश गर्न निर्देशन दिएको छ । महानगरले यो सूचना जारी भएको ३० दिनभित्र सहरकारी विभागमा विवरण पेश गर्न निर्देशन दिएको हो ।

काठमाडौं महानगरपालिकाको सहारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारणसभा प्रत्येक आ.व. समिएको ६ महिनाभित्र बोलाउनुपर्ने नियम रहेको छ । साथै दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आ.व. को लेखा परीक्षण गराई विवरणहरु बुझाउनुपर्ने नियम रहेको छ । ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरु, दफा ८१ ले सजाय, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था गरेको छ ।

Esewa
Crest

महानगरले यहि ऐनभित्र रहि तोकिएको विवरण पेश गर्न सहकारीलाइ अनुरोध गरेको हो । यहि विवरण पेश नगरेको खण्डमा कानून बमोजिम कारबाही गरिने महानगरले जनाएको छ ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS