Connect IPS
IME Life

महुली र समता घरेलु लघुवित्तको शेयर नेप्शेमा सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई लघुवित्त कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्शेमा महुली लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर सूचिकृत भएको हो ।

नेप्शेमा महुली लघुवित्तको ४ लाख २ हजार ९१ कित्ता शेयर सूचिकृत भएको हो । यसैगरी समता घरेलुको ५ लाख १४ हजार ११६ कित्ता शेयर सूचिकृत भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS