IME Life New

महुली र समता घरेलु लघुवित्तको शेयर नेप्शेमा सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा दुई लघुवित्त कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्शेमा महुली लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर सूचिकृत भएको हो ।

नेप्शेमा महुली लघुवित्तको ४ लाख २ हजार ९१ कित्ता शेयर सूचिकृत भएको हो । यसैगरी समता घरेलुको ५ लाख १४ हजार ११६ कित्ता शेयर सूचिकृत भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS