काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका संचालक सागर शर्माको राजिनामा स्वीकृत भएको छ । कम्पनीका संचालक शर्माले आफ्नो व्यक्तिगत कारण देखाई जेठ २३ गते आफ्नो पदबाट राजिनामा दिएका थिए ।उनले दिएको राजिनामा कम्पनीको असार ५ गते बेलुका ४ बजे बसेको संचालक समितिको ४६९औं बैठकले स्वीकृत गरेको हो ।
1687324816748गोर्खाज फाइनान्सका संचालकशर्माको राजिनामा स्वीकृत

















