IME Life New

गोर्खाज फाइनान्सका संचालकशर्माको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका संचालक सागर शर्माको राजिनामा स्वीकृत भएको छ । कम्पनीका संचालक शर्माले आफ्नो व्यक्तिगत कारण देखाई जेठ २३ गते आफ्नो पदबाट राजिनामा दिएका थिए ।उनले दिएको राजिनामा कम्पनीको असार ५ गते बेलुका ४ बजे बसेको संचालक समितिको ४६९औं बैठकले स्वीकृत गरेको हो ।

1687324816748

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS