Connect IPS
IME Life

रिलायबल लाइफको लेखापरीक्षण पछिको मुनाफा २४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २४ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लेखापरीक्षण पछि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ३४ करोड २४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाशिक अवधिको अपरिष्कृत वित्तीय विवरणमा २७ करोड ४८ लाख रुपैयाँ थियो ।

लेखापरीक्षण प्रतिवेदन अनुसार कम्पनीले यस भन्दा अगाडीको आर्थिक वर्षमा २४ करोड ७२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । त्यस्तै २०७६/७७ मा २३ करोड ८८ लाख रुपैयाँ, २०७५/७६ मा ५ करोड ४० लाख र पहिलो वर्ष २०७४/७५ मा ३ करोड ३४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

यसरी अपरिष्कृत वित्तीय विवरणको तुलनामा मुनाफा २४ प्रतिशतले बढेको हो । प्रतिशेयर आम्दानी पनि २४ रुपैयाँ नै रहेको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोडका बधारमा उक्त प्रतिशेयर आम्दानी गणना गरिएको हो । कम्पनीले संस्थापक शेयरधनीहरु सँग हकप्रद शेयर निष्काशन गरेर चुक्ता पूँजी बढाइसकेको छ । कम्पनीको कुल नेटवर्थ २ अर्ब २७ करोड रुपैयाँ रहेको छ । यस आधारमा प्रतिशेयर बुक भ्यालु १६२ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS