Connect IPS
IME Life

गुडविल फाइनान्सले डाक्यो २८औं वार्षिक साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले २८औं वार्षिक साधारण सभा असार २१ गते गर्ने भएको छ । कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको कार्यालय हात्तिसार काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जनाएको छ ।

कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १२ गते देखि २१ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असार २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

Prabhu
Crest
1686737791070

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS