IME Life New

गुडविल फाइनान्सले डाक्यो २८औं वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले २८औं वार्षिक साधारण सभा असार २१ गते गर्ने भएको छ । कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको कार्यालय हात्तिसार काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जनाएको छ ।

कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १२ गते देखि २१ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असार २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

Esewa
Crest
1686737791070

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS