Connect IPS
IME Life

ललिताले श्रीमानको जन्मदिनमा दिइन् बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

चरिकोट । पछिल्लो समय जन्म दिन लगायतका विशेष चार्डपर्वहरुमा बमिा पोलिसी उपहार दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । अहिले मानिसहरुले जिन्सी सामान, गहना, सुन चाँदीको सट्टा बीमा पोलिसी दिने गरेका छन् । यसैबीच भिमेश्वर नगरपालिका ६ बस्ने ललिता कार्कीले आफ्नो श्रीमानको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छिन् ।

ललिताले श्रीमानको जन्मदिनमा थप उज्वल भविष्यको कामना गर्दै रिलायबल लाइफ इन्स्योरेन्सबाट ८५ लाख रुपैयाँ बीमाङकको जीवन बीमा योजनाको पोलिसी उपहार दिएकी हुन् । ललिताको श्रीमान प्रकाश बहादुर कार्की चरिकोटका पुस्तक व्यावसायी, समाज सेवी साथै रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड चरिकोट शाखाका प्रथम एमटिआरटी पनि हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

12%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS