Connect IPS
IME Life

मल्टिपर्पस फाइनान्सको सञ्चालकमा अग्रवाल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मल्टिपर्पस फाइनान्स लिमिटेडले अध्यक्ष पदमा चन्दन अग्रवाल नियुक्त भएका छन् । फाइनान्सले रिक्त रहेको सञ्चालक पदमा अर्काे वार्षिक साधारणसभा नहुन्जेलका लागि अग्रवाललाई नियुक्त गरेको हो ।

सर्वसाधारण शेयरधनी समुह तर्फ भने महेश कुमार बस्नेतलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीको ४१५ औं बैठकबाट अग्रवाल र सिंहलाई चयन गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS