IME Life New

मल्टिपर्पस फाइनान्सको सञ्चालकमा अग्रवाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टिपर्पस फाइनान्स लिमिटेडले अध्यक्ष पदमा चन्दन अग्रवाल नियुक्त भएका छन् । फाइनान्सले रिक्त रहेको सञ्चालक पदमा अर्काे वार्षिक साधारणसभा नहुन्जेलका लागि अग्रवाललाई नियुक्त गरेको हो ।

सर्वसाधारण शेयरधनी समुह तर्फ भने महेश कुमार बस्नेतलाई चयन गरिएको कम्पनीले जनाएको छ । कम्पनीको ४१५ औं बैठकबाट अग्रवाल र सिंहलाई चयन गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS