काठमाडौं । रिलायबल नेपाल लाइफले राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीहरुको म्यादी जीवन बीमा गराएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तत राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीहरुको म्यादी जीवन बीमा गराएको हो । उक्त बीमा हस्तान्तरण कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई यस किसिमको सहयोगले अझ बढी हौलिा मिल्ने र यस्तो कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । स्थापनाको छोटो समयमा नै कम्पनीले नेपाली बीमा बजारमा ५० लाखभन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान बनाउन सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
98%
खुसी
0%
दु :खी
2%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- सानिमा रिलायन्स लाइफकी नमिता न्याैपाने तेश्रो पटक भइन् टिओटी
- चिनियाँको भरमा कति चल्छ पोखरा विमानस्थल ? क्यानले भन्यो, सधैं ऋण मात्र तिर्न सकिन्न
- राष्ट्रिय जीवन बीमाको सञ्चालकमा थापा मनोनित, नेप्सेमा रावलको इन्ट्री
- बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न सरकारले बढायो प्रक्रिया, सिफारिस समिति गठन