IME Life
GBIME

सूर्यज्योति लाइफमा ६ जना संचालक नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सूर्यज्योति लाइफमा ६ जना संचालक नियुक्त भएका छन् । कम्पनीको जेठ ४ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट संचालक समिति संस्थापक समुह क का शेयरवालाको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समुह ख बाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ संचालक नियुक्त गर्ने प्रस्ताव गरेको हो । सोही अनुरुप कम्पनीमा संस्थापक समुह कबाट प्रतिनिधित्व गर्ने संचालकहरुमा केशव प्रसाद भट्टराइ, नन्द किशोर शर्मा र विवेक झा रहेका छन् भने समुह खबाट प्रतिनिधित्व गर्ने संचालकहरुमा हेमन्त नाहाटा, आकाश गोल्छा र प्रिया तायल नियुक्त भएका हुन् ।

कम्पनीको सोही साधारण सभाले पारित गरेसँगै कम्पनीको जेठ ४ गते बसेको संचालक समितिको बैठकले कम्पनीको अध्यक्षमा केशव प्रसाद भट्टराइ ुिक्त भएका हुन् । उनले पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन्।

Crest
1685619011917

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS