काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक गोपाल जोशीले दिएको राजिनामा स्वीकृत भएको छ । संस्थाका संचालक जोशीले घरायसी कारण देखाई आफ्नो पदबाट राजिनामा दिएका हुन् । उनले दिएको राजिनामा लघुवित्तको जेठ १५ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।
1685433099590सबैको लघुवित्तका संचालक जोशीको राजिनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2019/07/sabaikofacebook-e1564122274330.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)