IME Life New

सबैको लघुवित्तका संचालक जोशीको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक गोपाल जोशीले दिएको राजिनामा स्वीकृत भएको छ । संस्थाका संचालक जोशीले घरायसी कारण देखाई आफ्नो पदबाट राजिनामा दिएका हुन् । उनले दिएको राजिनामा लघुवित्तको जेठ १५ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।

1685433099590

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS