काठमाडौं । सरकारले कृषि क्षेत्रमा हालसम्मकै सर्वाधिक बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा मार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेका हुन् । चालु आर्थिक वर्षमा ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
कृषिमा हालसम्मकै सर्वाधिक बजेट, ५८ अर्ब विनियोजन
