IME Life New

कृषिमा हालसम्मकै सर्वाधिक बजेट, ५८ अर्ब विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले कृषि क्षेत्रमा हालसम्मकै सर्वाधिक बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा मार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेका हुन् । चालु आर्थिक वर्षमा ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS