Connect IPS
IME Life

एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर विक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २४ हजार ८७१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । यसमा कम्पनीका संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

शेयर खरीद गर्न ईच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरीद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

कम्पनीले तोकेको उक्त समयभित्र कुनै पनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थाले शेयर खरीद गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS