Connect IPS
IME Life

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जामा बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जामा बृद्धि भएको छ । आज सरकारले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो जनाएको हो । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपात २०७८ पुसमा १ दशमलव ३१ प्रतिशत रहेकामा २०७९ पुसमा २ दशमलव ६३ प्रतिशतमा रहेको छ । आर्थिक वर्ष २०७९ /८०को फागुनसम्म १ लाख ४८ हजार ४ सय ५४ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब ८ अर्ब ९६ करोड कर्जा लगानी रहेको छ ।

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS